१ कार्तिक २०८३, आइतबार

घट्यो सवारी साधनको भाडा, कहाँ कति पुग्यो ? (सूचीसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । चौतर्फी विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घटेको छ ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको हो ।

विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।

विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।

हेर्नुस् कहाँको भाडा कति ?