काठमाडौंमा लोकदोहोरी गायिका दिलमायाको हत्या कि आत्महत्या ? हेर्नुस सुसाइड नोट

काठमाडौँ, ११ असार । लोकदोहोरी गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी छन् । शनिबार विहान काठमाडौँको बानियाटारस्थित डेरामा उनी मृत भेटिएकी हुन् । उनको सामाजिक सञ्जालमा सुसाइड नोट समेत भेटिएको छ । तर, घटनास्थलको प्रकृति हेर्दा उनको हत्या हुनसक्ने प्रहरीले आशंका गरेको छ । सुर्खेत मालारानी स्थायी घर भएकी सुनार एक दशकदेखि लोकदोहोरी गायनमा सक्रिय … Continue reading काठमाडौंमा लोकदोहोरी गायिका दिलमायाको हत्या कि आत्महत्या ? हेर्नुस सुसाइड नोट