१ कार्तिक २०८३, आइतबार

श्रीमतीको हत्या गरी आफैँ प्रहरीमा गएपछि…

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सांकेतिक तस्वीर

अर्घाखाँची, ११ असार । आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका–२ डाँडाकटेरी बस्ने २७ वर्षीय कमल भुषाल शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

घर नजिकै जंगलमा दुवै जना दाउरा काट्न गएको अवस्थामा आफैँले बाँधेको गम्छाको प्रयोग गरी श्रीमतीको हत्या गरेको छु भनि आफै ईलाका प्रहरी कार्यालय खनमा आएर जानकारी गराएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।