१ कार्तिक २०८३, आइतबार

चर्को विरोधपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । अन्ततः सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

चर्को मूल्य वृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का जनसंगठनले आन्दोलन गर्ने चेतावनी दिएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

चौतर्फी विरोध हुने देखेपछि निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

यससँगै, पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।

हेर्नुस् निगमको विज्ञप्तिः