१ कार्तिक २०८३, आइतबार

डिजेलमा २८ र पेट्रोलमा २० रुपैयाँ मूल्य घटाउने सरकारको तयारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको स्रोतले जानकारी दिएको छ । आज राती १२ बजेदेखि नै मूल्य समायोजन गर्ने निगमले तयारी गरेको छ ।