१ कार्तिक २०८३, आइतबार

‘प्रेमगञ्ज’ को शीर्ष गीत सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगञ्ज’को शीर्ष गीत सार्वजनिक भएको छ। फिल्मकै शीर्ष गीतको रुपमा रहेको ‘माथि माथि आकाशैमा’ बोल रहेको उक्त गीत शुक्रबार सार्वजनिक भएको हो।

गीतलाई सुगम पोखरेल र अस्मिता अधिकारीले गाएका छन्। किरण भुसालको संगित रहेको गीतको एरेन्ज आभास श्रेष्ठले गरेका छन्। गीतमा शब्द भने पुरुषोत्तम ढुंगेलको रहेको छ।

गीत सम्मिलित फिल्म प्रेमगञ्जलाई परिच्छेद सेनले निर्देशन गरेका छन्। उनकै कथा र पटकथामा आधारित फिल्ममा तेज, बेनिशा, सुप्रिया र प्रशानसँगै सम्पदा बानिया, सिम्रन खड्का, आयुषी ढकाललगायतका कलाकार रहेका छन्।

हेर्नुहोस् प्रेमगञ्जको शीर्ष गीत :

https://youtu.be/Hu1CuO2wd3o