१ कार्तिक २०८३, आइतबार

मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुद्वारा आन्दोलनको घोषणा

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले चर्को मूल्य वृद्धिविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै असार ११ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएकी हुन् ।

यस्ता छन् कार्यक्रमहरुः