१ कार्तिक २०८३, आइतबार

काठमाडौँ महानगरको बजेटः २५ अर्ब ४१ करोड ९६ लाख

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार महानगरकी उपप्रमुख सुनिता डंगोलले नयाँ बजेट प्रस्तुत गरेकी हुन् ।

सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ ।

महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो ।

चालु आर्थिक वर्षभन्दा अहिलेको बजेट ७ अर्बले धेरै हो ।