
काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि प्रधानमन्त्री बन्न लालशा देखाएका छन् ।
शुक्रबार प्रचण्डले नेपाल पर्वतारोहण संघद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री बन्ने संकेत गरेका हुन् ।
आफूले दुई पटक छोटो समयका लागि प्रधानमन्त्री बनेर पनि धेरै काम गरेको दावी गर्दै अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्ने दावी गरे ।
प्रचण्डले भने, ‘अर्कोपटक प्रधानमन्त्री बनेमा तमाम विसंगतिमाथि प्रहार गर्छु ।’
उनले आफ्नो नेतृत्वमा हजारौँले बलिदान दिएको स्वीकार पनि गरे ।















प्रतिक्रिया