२ कार्तिक २०८३, सोमबार

वीरेन्द्रनगरमा बर्डफ्लु भेटिएपछि संक्रमित क्षेत्र घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सुर्खेत, ९ असार । सुर्खेतको वीरेन्द्रनगरमा भेटिएपछि ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा गरिएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ ।

बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको थियो ।