
काठमाडौँ, ९ असार । नेकपा (एमाले)बाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेका छन् ।
राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायतबारे छलफल गर्न सांसदहरु बालकोट पुगेका हुन् ।















प्रतिक्रिया