२ कार्तिक २०८३, सोमबार

वायु सेवा निगमको महाप्रबन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् ।

सरकारले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनलाई दिइएको हो ।