बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कास्कीमा भूकम्पको धक्का महसुस, लुम्ले र धम्पुसबीचमा केन्द्रविन्दु

दैनिक नेपाल २०७९ असार ९ गते ७:५०

काठमाडौं, ९ असार । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ३ः५६ बजे कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । कास्कीसहित आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म भूकम्पको महसुस गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित