
काठमाडौँ, ८ असार । मकवानपुरको भीमफेदी करागारमा एक कैदीको मृत्यु भएको छ ।
२०७६ जेठ २ गतेदेखि लागूऔषध मुद्दामा ३ वर्षको कैदी जीवन बिताइरहेका हेटौँडा २ का ३४ वर्षीया मिलन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक्कासी छाती पोलेर उनलाई उपचार गर्न लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया