२ कार्तिक २०८३, सोमबार

सत्ता गठबन्धनको बैठक बस्दै, के-के छलफल हुँदैछ ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएकोे छ ।

गठबन्धनमा विवाद बढिरहेका बेला हुन लागेको बैठकले विशेषगरी मन्त्री हेरफेरका विषयमा छलफल हुने बुझिएको छ ।