२ कार्तिक २०८३, सोमबार

अध्यक्ष ओलीसँग यूएई राजपरिवारका सदस्य जुमाको भेट, हेर्नुस् तस्वीरमा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । दुबहीको राजपरिवारका सदस्य शेख मोहम्मद मुक्ताम जुमा बलमुक्तामले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिटाचार भेटवार्ता गरेका छन् ।

तीन दिने नेपाल भ्रमणमा रहेका जुमाले मंगलबार ओलीलाई बालकोटस्थित निवासमै पुगेर भेट गरेका हुन् ।

फोटोफिचर: