२ कार्तिक २०८३, सोमबार

शेयर बजारमा ३९ अंकको हरियाली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । लामो समयपछि शेयर बजारमा हरियाली छाएको छ ।

साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३९.९३ अंकले बढ्दै नेप्से १९२४.७४ अंकमा पुगेको छ ।

आजको दिन अधिकांश कम्पनीले कमाएका छन् । मंगलबार विभिन्न कम्पनीका ३७ लाख बढी कित्ता शेयर किनबेच हुँदा एक अर्ब २५ करोडको कारोबार भएको छ ।