२ कार्तिक २०८३, सोमबार

रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी'(LIVE)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । टेलिभिजनबाट राजीनामा दिएर राजनीतिमा आएका प्रस्तोता रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् ।

राष्ट्रियस सभा गृहमा मंगलबार आयोजित कार्यक्रममा लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेका छन् ।

उनका समर्थकहरुको बाक्लो उपस्थितिमा पार्टी घोषणा गरिएको हो ।

उनले काठमाडौँको कुनै क्षेत्रबाट आगामी संसदीय निर्वाचनको चुनाव लड्ने बताइएको छ ।