२ कार्तिक २०८३, सोमबार

आकाश छुने सपना सार्वजनिक (भिडियोसहित)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा सुमधुर स्वरकी धनी मेलिना राई र मणि सुन्दर लिम्बुको स्वरमा रहेको ‘आकाश छुने सपना देखेँ कल्पनामा उडेँ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमाबाट सार्वजनिक भएको हो । भिडियोमा नायक यश राज गराज र शांक्षी लम्सालको बेजोड अभिनय रहेको छ । रोशन कुमारको निर्देशनमा तयार भएको उक्त भिडियोको संगीत र एरेन्ज पावल चाम्लिङ राईको रहेको छ भने क्यामरामा मुकेश हुमागाई र इडिट विनोद बमको छ ।