२ कार्तिक २०८३, सोमबार

एन्फाको अध्यक्षमा पंकज नेम्वाङ निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ अध्यक्षमा पंकज​ नेम्वाङ निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा अध्यक्ष निर्वाचित भएका हुन् ।

नेम्वाङले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराएका छन् ।

नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ पाए भने अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले एक मत पनि पाएनन् ।