२ कार्तिक २०८३, सोमबार

बलात्कार आरोपमा मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । जिल्ला अदालत काठमाडौँले मनोज पाण्डेलाई बलात्कार आरोपमा थुनामा पठाउने आदेश जारी गरेको छ ।

पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई करणी गरेको आरोप थियो ।

पाण्डेमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो ।

अदालतको आदेशसँगै पाण्डेलाई डिल्लीबजार कारागार पठाइएको छ ।