
काठमाडौँ, ६ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले गरेको चर्को मूल्यवृद्धिविरुद्धमा सडकदेखि सदनसम्म संघर्ष गर्ने तयारी थालेको छ ।
सरकारले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चौतर्फी प्रभाव पार्ने बताउँदै त्यसका विरुद्ध संघर्ष गर्ने एमालेले तयारी गरेको हो ।
एमालेले पार्टीभित्र थप छलफल गरेर अघि बढने जनाएको छ ।















प्रतिक्रिया