२ कार्तिक २०८३, सोमबार

कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने काठमाडौँ महानगरको घोषणा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र नियमन गर्ने घोषणा भएको छ ।

आइतबार महानगरका मेयर बालेन्द्र (साह)ले काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।