
काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गर्दैछ ।
दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रम अनुमोदन गर्न आज आइतबार बिहान महानगरपालिका कार्यपालिकाको बैठक बसेको छ ।
काठमाडौं महानगरपालिकाले यहि असार १० गते बजेट ल्याउने तयारी गरेको छ ।















प्रतिक्रिया