१ कार्तिक २०८३, आइतबार

एसीसी महिला च्याम्पियनसिप : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। किनरारा एकेडेमी ओभल मैदानमा कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो।

नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो। कुवेतको पहिलो खेल भने वर्षाको कारण बहराइनसँग नतिजाविहीन बनेको थियो।

नेपाल र कुवेतबीच दुई महिला टी–२० आई खेल भएको छ। नेपाल दुवै खेलमा विजयी भएको छ।