काठमाडौं, ४ असार । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत डिल्लीबजार कारागार पुगेका छन् ।
आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका उनले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया