१ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानूनमन्त्री

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी बालकोट पुगेका छन् ।

उनीहरु प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ओलीसँग छलफल गर्न बालकोट पुगेका निकट स्रोतले जानकारी दिएको छ ।

विशेषगरी संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा छलफल भइरहेको बताइएको छ ।