२ कार्तिक २०८३, सोमबार

सुशान्त सिंहको निधनको २ वर्ष पुरा, घटनाको सत्य अझै पत्ता लागेन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । स्व।अभिनेता सुशान्त राजपुतको मृत्यु भएको २ वर्ष पुरा भएको छ । घटनाको छानबिन गर्न सीबीआई, एनसीबी र ईडी लागेपनि सत्य अझै पत्ता लागेको छैन् ।

सीबीआईले यस मामिलामा ६ अगस्ट २०२० मा मुद्दा दर्ता गरेको थियो। त्यसयता अनुसन्धान भएको ६ सय ७७ दिन बितिसक्दा पनि निकाय कुनै निष्कर्षमा पुग्न सकेको छैन ।