४ कार्तिक २०८३, बुधबार

चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुग्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । नेपाली बजारमा चिनीको मूल्य आकाशिएको छ ।

आइतबारदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढ्दै १०५ रुपैयाँसम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

यसअघि खुद्रा मूल्य प्रतिकिलो ८५ भएकोमा अब १०५ रुपैयाँ पुगेको हो ।

थोक व्यापारीले चिनी लुकाएपछि बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म पुगेको छ । संघले आधिकारिक मूल्य १०५ रुपैयाँ तोकेपनि लागू नभएको हो ।

यसअघि पनि व्यापारीले ९५ रुपैयाँको चिनीलाई ९८ रुपैयाँसम्ममा बिक्री गर्थे ।