
काठमाडौँ, २९ जेठ । नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकका लागि एजेण्डा तय गरेको छ ।
कार्यालय बैठकले सचिवालयमा छलफलका लागि स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको छ ।
एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।















प्रतिक्रिया