२ कार्तिक २०८३, सोमबार

गायक रामजी खाँडको चेतावनी ! ‘दुईटै आँखा झिकी गुच्चा खेल्न नपरोस’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक रामजी खाँड र गायिका विन्दु सुनारको स्वरमा रहेको ‘दुईटै अँखा झिकी गुच्चा खेल्न नपरोस‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

मुकुन्द पौडेलको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती विचको प्रेम र रोमान्सलाई ठटयौली भाकामा प्रस्तुत गरिएको छ । राम केसीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ ।

‘दुईटै आँखा झिकी गुच्चा खेल्न नपरोस’ गीतको भिडियोमा दिलिप रेग्मी र दिव्या न्यौपानेको अभिनय देख्न सकिन्छ ।