४ कार्तिक २०८३, बुधबार

बञ्चरेडाँडामा सहमति भएसँगै फोहोर फाल्न सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । बञ्चरेडाँडामा सहमति भएसँगै काठमाडौँ उपत्यकाका फोहोर फाल्न सुरु गरिएको छ ।

शुक्रबार विहान भएको छलफलमा बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौँबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो ।