४ कार्तिक २०८३, बुधबार

नेप्से १४ अंकले घट्यो, कारोबार एक अर्ब पनि पुगेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । शेयर बजारमा फेरि ओरालो यात्रा सुरु भएको छ ।

वुधबार ६० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घटेको थियो भने शुक्रबार १४ अंकले घटेको छ ।

आजको दिन १४.६४ अंकले घट्दै नेप्से २०४८.१६ मा झरेको छ । शुक्रबार विभिन्न कम्पनीका ३० लाख शेयर कित्ता किनबेच हुँदा ८९ करोडको मात्रै कारोबार भएको छ ।