
काठमाडौँ, २७ जेठ । अनेरास्ववियुको दवावपछि कांग्रेस निकट नेपाल विद्याथी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खोलेको छ ।
नेवि संघले १५ दिनभित्र छानबिन समितिको गठन गर्न माग गरेको छ ।
एमाले निकट अनेरास्ववियुले वुधबार त्रिविको ताला खोल्न तीन दिने अल्टिमेटम दिएको थियो भने बिहीबार त्रिवि परिसरमा प्रदर्शन समेत गरेको थियो ।















प्रतिक्रिया