४ कार्तिक २०८३, बुधबार

आँबुखैरेनी ड्याम नजिकै सडक भासिँदा मृत्यु हुने मध्य एक गोरखाका केशव घिमिरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला परेको छ ।

मृतक मध्य एक जना गोरखाको सिरानचोक गाउँपालिका छोप्राक घर भई आबुखैरेनि बस्ने ३५ बर्षिय केशव घिमिरे रहेको खुलेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।

अर्का मृतकको भने सनाखत हुन सकेको छैन् । प्रारम्भिक अनुसन्धानबाट घिमिरे जाममा परेकि श्रिमतिलाई लिन जाँदै गरेको प्रहरीले जनाएको छ ।