४ कार्तिक २०८३, बुधबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएको विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको छ ।

यस्तै, खान पकाउने ग्याँसको मूल्य भने यथावत छ । निगमले केही समय अघि इन्धको मूल्य घटाएको तर फेरि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै मूल्य वृद्धि गरेको हो ।

यस्तो छ सूचनाः