
काठमाडौँ, २६ जेठ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि हातपात भएको छ ।
श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै जसपाका सांसद रामबाबु यादवले हातपात गरेका हुन् ।
बिहीबार मन्त्रीको कार्यकक्षमा गएर सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै भौतिक हमला गर्न थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।
यद्यपि मन्त्रालयका अधिकारीहरुले हातपात नभएको दावी गरेका छन् ।















प्रतिक्रिया