४ कार्तिक २०८३, बुधबार

जिल्ला समन्वय समिति लमजुङमा एमालेको प्यानल नै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २६ जेठ । जिल्ला समन्वय समिति लमजुङमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।

बिहीबार भएको मतदानमा कुल १६ मतादाता रहेकोमा एमालेको मात्रै बहुमत (९ मत) रहेकोमा गठवन्धन भत्काउँदै एमालेको पक्षमा १० मत प्राप्त भइ प्यानल नै विजयी भएको हो ।

एमालेका पुर्ण गुरुङ १० मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मुरली कुमालले ६ मत प्राप्त गरे ।