
काठमाडौँ, २६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नरेशविक्रम ढकाललाई राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको २८२ धारा अन्तर्गत मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले ढकाललाई कतारका लागि राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।















प्रतिक्रिया