
काठमाडौँ, २५ जेठ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले यो वर्ष कुकुर तिहार पर्व विश्वभर मनाउने योजना रहेको बताएका छन् ।
वुधबार नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओसँग भेटवार्ता गर्दै शाहले यस्तो बताएका हुन् ।
उनले राजदूत बोरबाओसँग नेपालको कला र संस्कृति फ्रान्स लगायत विश्वभर प्रबर्द्धन गर्न चाहेको बताए ।
त्यस्तै, उनले राजदूत बोरबाओसँग सो पर्वमा फ्रान्सेली जनता पनि सहभागी गराउन आग्रह गरेका छन् ।















प्रतिक्रिया