
काठमाडौँ, २५ जेठ । त्रिभुवन विश्वविद्यालयमा पुनः अघिल्लो वर्षसँग प्रश्नपत्र हुबहु जुधेको छ।
बुधबार भएको राजनीतिशास्त्र एमएको परीक्षामा अघिल्लो वर्षसँग जस्ताको त्यस्तै प्रश्नपत्र दोहोरिरएको हो।
यसै हप्ता स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र पनि अघिल्लो वर्षसँग हुबहु मेल खाएको थियो।















प्रतिक्रिया