
काठमाडौँ, २५ जेठ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पुत्री एवं जनता समाजवादी दलकी नेतृ मानुषी यमी भट्टराईले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने भएकी छन् ।
उनले काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने जनाउँदै प्रारम्भिक तयारी सुरु गरेकी छन् ।
यद्यपि पार्टीले निर्णय गर्न बाँकी रहेको बताइएको छ ।















प्रतिक्रिया