४ कार्तिक २०८३, बुधबार

सेयर बजार सुधारका लागि समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । अर्थमन्त्रालयले सेयर बजार सुधारका लागि ४ सदस्यीय समिति गठन गरेको छ ।

समितिको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी छन् भने सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १÷१ जना प्रतिनिधि रहने छन् ।

पछिल्लो समय निरन्तर शेयर बजार ओरालो लागेपछि मन्त्रालयले समाधानका लागि समिति गठन गरेको जनाएको छ ।

३२ सय पुगेको नेप्से केही महिनामै २ हजारमा आइपुगेको छ ।