४ कार्तिक २०८३, बुधबार

दाङमा १५ वर्षीया कुमारी आमाद्वारा १६ दिने शिशुको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, २५ जेठ । दाङको राप्ती गाउँपालिका ३ मुसरियामा १५ वर्षीया कुमारी आमाले १६ दिने शिशुको हत्या गरेकी छन् ।

१५ वर्षीया एक किशोरीले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको हत्या गरेकी हुन् ।

उनले वुधबार विहान सेफ्टी ट्यांकीमा हालेर शिशुको हत्या गरेको प्रहरीले जनाएको छ ।

ति शिशुले स्तनपान गराउँदा नमानेको, धेरै रोएपछि सेफ्टी ट्यांकीमा हालेको किशोरीले बयान दिएकी छन् । शिशु अवैध गर्भधानबाट जन्मिएको बताइएको छ ।

शवको पोष्टमार्टम गरिएको छ भने किशोरी आमाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।