
काठमाडौँ । गायक तथा संगीतकार अनिश दवाडीको शब्द/संगीतमा कुशल बेल्बासे र शान्ति श्री परियारको आवाजमा नयाँ लोक दोहोरी ‘एक्लो न्याउली’ सार्वजनिक भएको छ ।
लोक दोहारीमा अनिश, जुना गुरुङ, कुसुम घर्ति मगर र के.पी. बाग्दासको अभिनय रहेको छ ।
त्यस्तै, नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको भिडियोको कथा तथा निर्देशन विनोद भण्डारीले गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् ।
भिडियो:















प्रतिक्रिया