४ कार्तिक २०८३, बुधबार

निर्वाचन समीक्षा गर्न बोलाइएको जसपा धनुषाको बैठकमा कुटाकुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २५ जेठ । स्थानीय तह निर्वाचन समीक्षा गर्ने बोलाइएको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको छ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहित केन्द्रीय नेताहरूको उपस्थितमा जनकपुरको बाबाको ढावा होटलमा बसेको बैठकमा अन्तर्घातको आरोप-प्रत्यारोपपछि कुटाकुट भएको हो। बैठक मंगलबारदेखि शुरू भएको हो।

बैठकमा बोल्ने क्रममा सबैला नगरपालिकाका अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतले अन्तर्घात गरेको आरोप लगाएका थिए।