
काठमाडौँ, २४ जेठ । नेकपा (एमाले) सम्वद्ध युवा संघ नेपालले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ ।
सवारी साधनमा सरकारले अनिवार्य इम्बोस्ड नम्बर प्लेट गरेको विरोधमा संघले मसाल जुलुस निकालेको हो ।
संघले आजै दिउँसो प्रदर्शन पनि गरेको थियो । प्रदर्शनमा प्रहरीले लाठीचार्ज समेत प्रहार गरेको थियो ।















प्रतिक्रिया