४ कार्तिक २०८३, बुधबार

भूउपयोग नियमावलीः काठमाडौँमा ४ आनाभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने (पूर्णपाठ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ ।

सोमबार राजपत्रमा भू–उपयोग नियमावली २०७९ प्रकाशित गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब काठमाडौँमा ४ आनाभन्दा कम हुने गरी जग्गा कित्ताकाट गर्न नपाइने नियम लागू गरेको हो ।

अब काठमाडौँ उपत्यकामा कृषि क्षेत्रका रूपमा तोकिएको जग्गालाई न्यूनतम ५०० वर्गमिटर र आवसीय भनेर तोकिएका जग्गा न्यूनतम ४ आनामामा मात्र कित्ताकाट गर्न पाइनेछ ।

हेर्नुस् पूर्णपाठः