४ कार्तिक २०८३, बुधबार

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने कांग्रेस नेतासहित पक्राउ, सुरु भयो फोहोर व्यवस्थापन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुगेका टिपरहरुलाई स्थानीयले अवरोध गरेपछि झडप समेत भएको थियो ।

प्रहरीले फोहोर बोकेका गाडी रोक्न खोजेपछि सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले फोहोर व्यवस्थापनमा अवरोध गर्ने नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानासहितलाई पक्राउ गरेको हो ।

सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो ।

स्थानीयले सहमतिबारे थाहा नभएको भन्दै अवरोध गरेका थिए ।