४ कार्तिक २०८३, बुधबार

गण्डकी प्रदेशले हरेक सांसदलाई ५ करोड दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । गण्डकी प्रदेश सरकारले सांसदहरुलाई करोडौँ रुपैयाँ बाँड्ने भएको छ।

सांसद क्षेत्र विकास कार्यक्रम अन्तर्गत विवादकै बीच प्रत्येक सांसदलाई प्रदेश सरकारले ५-५ करोड रुपैयाँ बाँड्नलागेको हो। ‘प्रत्येक माननीयज्यूहरुलाई ५/५ करोड दिने र इन्ट्री अर्थ मन्त्रालयले नै गर्ने सहमति भएको छ’, एक सांसदले भने।

यसअघि त्यसरी रकम नदिने भनिएको थियो। तर प्रदेश सांसदहरुको विरोध गरेपछि प्रदेश सरकारले ५-५ करोड दिने भएको हो।